SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/१५ गते
    १९० पटक

    पर्वत । पछिल्लो समय राजधानी काठमाण्डौंमा भन्दा फरक परिवेशमा रहेका मोफसलहरुबाट नेपाली चलचित्रहरु निर्माण हुन थालेका छन् । बिगत लामो समय देखि फिल्म क्षेत्रमा रमाइरहेका मोफसलका फिल्मकर्मीले निकै आशा लाग्दा चलचित्रहरु निर्माण गरिरहेका छन् । यस्तै नेपाली चलचित्रलाई लघुकथाको माध्यामबाट चित्रमा उतार्ने काम पर्वतको जलजलामा जन्मिएका आशालाग्दा निर्देशक तथा लेखक थमनसिंह पुर्जा सुजलले गरिरहेका छन् ।

    बिगतमा हास्य टेलि फिल्म भताभुगं, राष्टिय चलचित्र मन त परदेशी, नेपाली कथानक चलचित्र लम्फुको कलाकार तथा सहायक निर्देशन एवं क्षेत्रिय स्तरका झण्डै आधा दर्जन भन्दा बढी चलचित्रका काम गरिसकेका अनुभबी निर्देशक सुजलको कथा तथा निर्देशनमा समाजको बेथिती बिरुद्ध प्यारी पद्मा चलचित्र निर्माण हुँदै गरेको हो ।

    सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै लेखक तथा दिर्नेशन थमनसिंह पुर्जा सुजलले यहि चैत्र १७ गते देखि धौलागिरीका बिभिन्न रमणीय स्थानहरुको साथै बिशेष गरेर पर्वतको जलजला गाउँपालिकाको बार्सखर्क एरियालाई सो लधुकथानक चलचित्र प्यारी पद्मा निर्माण गर्न लागिएको बताएका छन् ।

    समाजमा रहेको बोक्सी पर्था, गरिबी तथा सामाजीक अन्याय लगायतका बिषयलाई कथामा उतारेर लधुकथानक चलचित्र प्यारी पद्मा निर्माण गर्न लागिएको दिर्नेशन थमनसिंह पुर्जा सुजलले बताएका हुन । लधुकथानक चलचित्र प्यारी पद्मामा रश्मी रिया खत्री, अर्जुन थापा, किसान बिसी, बिशाल लाेहनी, बिज्ञान हमाल, सुमन सेन्चुरी,  निर्मल पाैडेल, ठाकुर रसाइली, शान्ति नेपाली, बबिता बिसी लगायतकाे अभिनय रहने छ । चलचित्र प्यारी पद्मा तथा निर्देशक सुजललाई सफलताको लागि अग्रिम शुभकामना ।।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं