SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/१४ गते
    १६८ पटक

    कृष्ण अखेली पर्वत । लोक दोहोरिको क्षेत्रमा एक पछि अर्को उत्कृष्ट दोहोरी गित बजारमा आउने क्रम जारी छ । यहि बीचमा अर्को दमदार लाेक दाेहाेरी गित बजारमा आयको छ लाउछ माया बोलको गित शिव हमालको लय शब्दमा आवाज कुलेन्द्र बि क र सरिता कार्किको रहेको छ ।

    सरिता कार्किको एल्बम रहेकाे याे गितमा अहिलेका ब्यस्त मोडेल महेन्द्र गौतम र सुरक्षा पन्तको अभिनय देख्न सकिन्छ । मोडेल महेन्द्र गौतम र सुरक्षा पन्तको दमदार अभिनयलाइ एक्शन कट् भने याे समयका सबैभन्दा ब्यस्त निर्देशन रहेका प्रकाश भट्टले गरेका छन ।

    नेपाली लाेक दाेहाेरी गितकाे बजारमा निकै अाशाकाे साथ हेरीएकाे याे गित यो गित लाउछ मायाले पनि करोड क्लबमा प्रबेश गर्न सक्ने अनुमान रहेको छ । गित सफलताकाे लागि सुचनाकेन्द्र डटकमकाे पनि शुभकामना ।।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं