SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/१३ गते
    २५४ पटक

    उदय अतित स्याङ्जा:-
    बोल माया पछी को शान्ति श्री परियारको आयो मन छुने प्रदेशी गित स्याङ्जालि लोक दोहोरी गायक लोकेन्द्र सापकोटाको लय शब्द रहेको लोक दोहोरी गित (भर नहुने रैछ) सार्बजनिक भएको छ। जसमा बहुचर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार, लोकेन्द्र सापकोटा र इशाल परियारको आवाज रहेको छ ।

    भने श्रीनगर फिल्मस् को प्रस्तुति रहेको उक्त गित म्युजिक नेपाल बाट बजारमा आएको छ। जुन गितको छायांकन सम्पादन तथा निर्देशन मनिष पन्तले गरेका छ्न ।

    भने अभिनयमा गायक तथा मोडल लोकेन्द्रसापकोटा ,ईरा,होथराज,प्रिया ,प्रदिप,कुलराज र बिष्णु आदि कलाकारको अभिनय रहेको छ। गायक सापकोटाको साङ्गितिक यात्रा अझ लम्कियोस शुभकामना साथै तलको link open गरेर यो गित हेर्न सक्नुहुनेछ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं