SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/१३ गते
    ७५ पटक

    उदय अतीत स्याङ्जा:-
    पछिल्लो समयमा नाम कमायका गितकार हरु कयौ छदैछन।तीमध्य खेम सेन्चुरी यस्ता अब्बल सर्जक तथा गितकार हुन र उनले गरेका सिर्जनाहरुमा विशेष मौलिकपन रहन्छ। माकुरी,लाहुर,तामे करुवा,घरमुनिको तलाउ,बेलि चमेली, नेपाल जान मन लाग्यो जस्ता सयौ गीति यल्बम हरुले आफ्नो विशेष बजार पाईसकेको छ।

    यसै क्रममा बिदेशिनु को पिडालाई समेटेर बनाईयको यल्बम “जुनेली रातैमा” को सम्पुर्ण काम सकियको KHEM CENTUARY PRESENTS का प्रबन्ध निर्देशक खेम सेन्चुरी बताउदै भन्नुभयो यो हाम्रो विशेष फरक तथा अग्रजहरुसितको सहकार्य पनि हो।

    गीतकार प्रदिप अधिकारिको सब्द,खेम सेन्चुरिको सङ्गित,बहु प्रतिष्ठित ब्यत्ती आदरणीय नारायण रायमाझि र सुनिता शर्माको आवाजमा चन्द्र शर्मा,रमेश बि.जि, सम्झना लामिछाने मगर र मैना रेस्मी मगर को उत्कृष्ट अभिनय रहेको छ भने करन चैसिर ले छायांकन र प्रबिन भट्टले सम्पादन तथा मौसम हिमालिले निर्देशन गर्नुभयको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भवानी ग्रुपको उद्घाटन गर्दै निर्माण व्यवसायी अध्यक्ष सिंहले भने- सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस्

    काठमाडाैं । निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं