SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/१२ गते
    ९२ पटक

    पोखरा । प्रभु बैंकको सामाजीक उत्तर दायित्व अभियान अन्तरर्गत गण्डकी प्रदेशको राजधानी पोखरामा अबस्थीत शैक्षिक अभियानको केन्द्र मानिने पृथ्बी नारायण क्याम्पस पोखरालाई १५ थान डस्बीन प्रदान गरीइएको छ ।

    प्रभु बैंक लिमिटेड पोखरा बगर शाखाका प्रमुख हेमन्तबाबु आचार्यले १५ थान डस्बीन पृथ्बी नारायण क्याम्पसका क्याम्पस प्रोफेसर डाक्टर चन्द्र बहादुर थापालाई हस्ताण्तरण गरेपछि प्रोफेसर डाक्टर चन्द्र बहादुर थापाले बैंकले गरेको यस्तो समाजीक कार्यको मुक्त कण्ठले प्रसंसा गर्नुभएको थियो । साथै सामाजीक क्षेत्रमा गरेको कामले अझै सफलता पाउने समेत बताउनु भएको थियो ।

    स्थापनाकाल देखि नै आर्थिक कारोवारको साथमा सामाजीक उत्तर दायित्व बहन गर्दै आएको बैकले यस अगाडी पनि पर्वतका बिभिन्न धार्मिक स्थानहरु, गुप्तेश्वर पाठशाला, जिल्ला प्रहरी कार्यालय, जिल्ला टार्फिक कार्यालय, सिसिटिभी ब्यावस्थापन साथै बजारमा रहेका निजी तथा सरकारी बिद्यालय क्याम्पसहरुमा युवाहरुको लागि बित्तीय साक्षरता कार्यक्रमहरु गरीसकेको प्रभु बैंक लिमिटेड पोखरा बगर शाखाका प्रमुख हेमन्तबाबु आचार्यले सुचनाकेन्द्र डटकमलाई बताउनु भयो ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भवानी ग्रुपको उद्घाटन गर्दै निर्माण व्यवसायी अध्यक्ष सिंहले भने- सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस्

    काठमाडाैं । निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं