SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/५ गते
    ७४ पटक

    कृष्णानगर/संवाददाता  
    कपिलवस्तुको कृष्णनगर नगरपालिका को वडा नं.२ मा रहेको नेपाल.विद्युत प्राधिकरणको ग्राउन्ड मा चैत्र १ गते देखि इन्डो नेपाल समाजिक मंचको आयोजनामा इन्डो नेपाल फ्रेन्डशीप बैडमिन्टन टूर्नामेन्ट चलि रहेको थियो टूर्नामेन्टको फाइनल मैच हिमालय टिम का कैप्टन श्रावण कुमार र सागरमाथा टीमका कैप्टन हरिकृष्ण केसिको बीचमा खेले दुबै टीमले आ आफ्नो बल प्रयोग गरे तर टूर्नामेन्टको उपाधि हिमालय टीमलाइ प्राप्त भयो।

    उक्त टूर्नामेन्टलाइ सफल बनाउनको लागि इन्डो नेपाल समाजिक मंचका अध्यक्ष अकरम पठानले आफ्नो पुरै समय र प्रयास को साथै नेपाल भारत दुबै देशको मित्रता सदैव कायम गर्नाको यो टूर्नामेन्ट र धेरै किसीमको कार्यक्रम दिन प्रति दिन गराउदै रहेका छन्। कार्यक्रममा बोल्दै पठानले कृष्णनगरमा बैडमिन्टन स्टेडियम बनाउनको लागि प्रायास गर्ने बताउनु भयो। यस प्रकारका कार्यक्रम गर्ना र गराउनको लागि क्षेत्रवासिहरुसंग निरन्तर सहयोगको लागि अग्रह गरे।

    कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्लाधिकारी कपिलवस्तुका अर्जुन पोखरेल, विशिष्ट अतिथि नेपाल प्रहरी कपिलवस्तु प्रमुख अच्यूतम प्रसाद पुडासैनी, कृष्णनगर भन्सार कार्यलय प्रमुख बिष्णु प्रसाद पौडेल,आन्तरिक राजस्व कार्यलय प्रमुख बुटवल पूर्ण न्यौपाने, मेजर श्याम थापा,राष्ट्रीय अनुसंधान शाखा कपिलवस्तु डिएसपी विनय चतुर्वेदी र अतिथि मा छिमेकी राष्ट्र भारत को बढनी बाजार थाना निरिक्षक राज प्रकाश चन्द्र मिर्जा राशिद बेग लगायत शिक्षा प्रेमी बुद्धाजिवी, समाजसेवी, पत्रकार सुरक्षाकर्मी हरुको उपस्थिती थियो। प्रमुख अतिथि,विशिष्ट अतिथि र अतिथिहरु द्वारा खेलाडीहरु लाइ पुरस्कृत र सम्मानित पनि गरेको इन्डो नेपाल समाजिक मंचका प्रवक्ता राहूल मोदनवालले बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं