SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/२ गते
    ९६ पटक

    रुवुशा क्रिएटिभ वक्र्सको प्रस्तुति रहेको बहुप्रतिक्षित वेब सिरिज डियर लभको अफिसियल म्युजिकल्ली टिजर सार्वजनिक भएको छ । यस सिरिजमा विवेक रसाईलीको कथा तथा निर्देशन रहेको छ । प्रेम, रोमान्स र द्धन्दलाई समावेश गरिएको उक्त सिरिजमा दिप्सन भट्टराई र करिना कक्षपतिको मुख्य भुमिका रहेको छ भने रश्मि भट्ट, रविन बोगटी, किरन चन्द, कल्याण थापा, ईशिका लिम्बु लगायतको अभिनय रहेको छ ।

    रविन बोगटीको पटकथा तथा संवाद रहेको उक्त वेभ सिरिजमा रुपेश थापाको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको छ । उक्त वेभ सिरिजमा निर्माताको रुपमा रुकमान लिम्बु रहेका छन् । डियर लभको टिजर हेर्नुहोस् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं