SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/१ गते
    ७२ पटक

    पर्वत– भोली चैत २ गते र ३ गते २ दिन बिहानदेखि बेलुकासम्म नै पर्वतमा बिद्युत आपूर्ति सेवा बन्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण, पर्वत वितरण केन्द्रले आज एक सूचना प्रकाशन गर्दै चैत २ गते बिहान ७ बजेदेखि चैत ३ गते साँझ ६ बजेसम्म बिद्याुत सेवा बन्द रहने जानकारी गराएको छ ।

    नेपाल बिद्याुत प्राधिकरण मोदीखोला जल बिद्युत केन्द्रको स्विच यार्डमा हाल जडानमा रहेको १५ एम.भि.ए ट्रान्सफर्मरको स्थानमा ३० एम.भि.ए. पावर भएको ट्रान्सफर राख्न लागिएका कारण पर्वत जिल्ला सहित अरु जिल्लाको बिद्युत सेवा पनि बन्द हुने भएको हो ।

    लगातार २ दिन बिद्युत बन्द हुँदा धेरै क्षेत्रमा प्रत्यक्ष असर पर्ने भएको भएपनि ट्रान्सफर्मर परिवर्तनको लागि बिद्युत बन्द नगरी काम नहुने भएकोले बाध्यताका कारण बिद्युत बन्द गरेर काम गर्नुपर्ने भएको पर्वत वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं