SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/१ गते
    ७८ पटक

    उदय अतीत स्याङ्जा :-
    स्याङ्जालि पन्डित तथा रास्ट्रिय भजन गायक लोकेन्द्र सापकोटाले भजन सङ्ग्रह बजारमा ल्याएका छन। जुन भजन सापकोटा धेरै जसो आफनै रचना र केही अन्य पुस्तक तथा भजन हरु अनि एक देखि चौध मुखी रुद्राक्ष धारणको महत्त्व गिता श्रीमत भागबतका भजन, देबिभागबतका भजन अनि हार्मोनियममा कसरी भजन गाउने जस्ता कुरा समेटेको बताउनु भएको छ।

    उक्त बुक लाई Goodwill publication kalanki Kathmandu ले प्रकाशन तथा बजार ब्यबस्थापन गरेको छ। गायक सापकोटा आफ्नो कृतिले सबैको मन जित्ने अपेक्षा रहेको बताउनु भएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं