SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/२९ गते
    ५५ पटक

    कृष्णानगर/संवाददाता  
    कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं २ मा इण्डो नेपाल फ्रेन्डसिप बैडमिन्टन टूर्नामेंट यही चैत १ गते बटा शुरू हुदैछ।जस्मा नेपाल र भारत देशका १४ टीमहरु सहभागी हुने अनुमान गरिएको साथै उक्त प्रतियोगिता नेपाल विधुत्त प्राधिकरण कृष्णानगरको ग्राउंडमा हुने छ । साथै प्रतियोगिता चार दिनसम्म चलने आयोजकले जानकारी दिएका छन ।

    जसको आयोजना इण्डो नेपाल सामाजिक मंचद्वारा नेपाल र भारत देशको मित्रतालाई प्रगाण बनाउनका निम्ति र खेलले व्यक्तिको मानसिक ,सामाजिक र समूहमा मेल मिलाप हुने जस्ता शिपको विकास गराउन समेत उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिएको कुरा इंडो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले जानकारी गराउनु भयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं