SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/२७ गते
    ७३ पटक

    कपिलवस्तु । हरियाली युवा क्लब को आयोजना विजयनगर गाउँपालिका को सहयोगमा फागुन १४ गतेदेखि संचालन भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता खेल समापन भएको छ । जय बुद्ध सामाजिक युवा क्लब शिवपुर शृजनशिल युवा क्लब भटनी बीच कडा प्रतिस्प्रर्धा भएको खेलमा जय बुद्ध सामाजिक युवा क्लबले ३ गोल हानी विजय भएको छ ।

    गाँउपालिकाको वडा नम्बर ४ शंकरपुरको खेल मैदानमा सुरु भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता फाइनलमा पुगेका जय बुद्ध सामाजिक युवा क्लब शिवपुरले ३ र शुजनशिल युवा क्लब भटनी ले १ गोल गरेका खेल संयोजक दुर्गा बहादुर दर्जीले बताए ।

    प्रतियोगितामा प्रथम भएकालाई नगद पुरस्कार ५० हजार ,ट्रफि, प्रमाण पत्र, दोस्रोहुनेलाई नगद ३० हजार ट्रफि र प्रमाण पत्र सेमिफाइनल मा पुगेका टिमलाई नगद ५ हजार प्रदान गरिएको थियोे । खेलमा १६टिम सहभागी भएका थिए ।

    खेल संयोग दुर्गा बहादुर दर्जी को अध्यक्षता गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा को प्रमुख अतिथित्यता बिशिस्ट अतिथि नेकपा प्रदेश न.५ कमिटी सदस्य बालक राम बुढा वडा अध्यक्ष तिलक राम कडेल बुद्धि राम अर्याल अनवर मुसलमान इलाका प्रहरी कार्यालय गणेशपुर का प्रमुख नवीन पौडेल लगाएत को उपस्थितिमा विजय थापा को संचालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं