SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/२६ गते
    २९० पटक

    उदय अतीत स्याङ्जा:-
    पछिल्लो समयमा यकलौटी सफलता तथा प्रदेशी भुमिबाटै निकै नै लोक प्रियता कमाउन सफल गायक तथा सर्जक सङ्गितकार दवाडीको आजभन्दा अगाडि बिबिध बिधाका यल्बम हरु देख्न र सुन्न पाईन्छ।जसमा प्रगतिको खोजिमा,तिम्रा बाउलाई गुल्टाईदिम,नेपाल जान मन लाग्योनी,बलत्कारी लाई फाँसी दिनु पर्यो जस्ता उहाकै आवाजमा सुन्न पाईन्छ भने ढुकढुकि,पागल प्रेमी,रोल्पा सल्यान,नाच छमछमी जस्ता यल्बमा मा शब्द तथा सङ्गीत भरिसक्नुभयको छ।

    यसै क्रममा बिदेशियका लाखौ युबा तथा बिदेशी बिसयबस्तुलाई लियर उहाले पछिल्लो समयमा “प्रदेशी” नामक गीति यल्बम बजारमा ल्याउनुभयको छ।जसमा आवाजकी धनी तथा सफल गायिका सम्झना भन्डारिले साथ दिनुभयको छ भने सब्दमा नबराज अधिकारी र सरिना तामाङ र सङ्गितमा मन कुमारी मगरको रहेको छ भने अभिनय तर्फ गितकार नबराज अधिकारि र निरुता भण्डारी को रहेको छ र निर्देशन भने राजेश भन्डारिले गर्नुभयको छ। स्टुडियो मालश्री मा रेकर्डिङ भयको गितमा यरेन्ज बिनोद बाजुराली रेकर्ड बिमल छिनाल र मिक्सिङ्ग खडक बाजुराली ले गर्नुभयको छ।

    धनले मलाई बनायो दासी
    तेहि भयरै भको हु प्रदेशी
    निकै मेहेनत र परिश्रमको फल प्रदेशी आईसकेको छ। कृपया लाईक सेयर कमेन्ट गर्दिनुहोला। स्वर अनिश दवाडी र सम्झना भण्डारी

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं