SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/२३ गते
    १६६ पटक

    पर्वत । देशका बिभिन्न जिल्लामा जस्तै पर्वतमा पनि सेवा प्रदान गरिरहेको बाराही ईन्टरनेट टेक्नोलोजिज प्रा. लि. ले नेपाल पत्रकार महासंघ पर्वतको कार्यालयमा निशुल्क रुपमा ईन्टरनेट जडान गरिदिएको छ ।

    पत्रकारले समाजमा सूचना प्रवाह गर्नको लागि खटीरहेको र यस खटाईका लागि सूचना, संचार तथा प्रबिधिको आवश्यकता पर्ने भएकोले महासंघको कार्यालयमा निशुल्क ईन्टरनेट सेवा दिइएको प्रा.लि.का पर्वत शाखाका प्रमुख अच्युत पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अप्टीकल फाईबर मार्फत इन्टरनेट जडान गरी पत्रकार महासंघलाई हस्तान्तरण गरेको छ ।

    पर्वतमा इन्टरनेटको पहुँच पुग्न कठिन रहेका दुर्गम ठाउँमा समेत बाराही कम्पनीले ईन्टरनेट बिस्तार गरेर सेवा प्रदान गरिरहेको छ । कम्पनीले पर्वतको कुश्मा नगरपालिका सहित मोदी गाउँपालिका, फलेवास नगरपालिका, महाशिला गाउँपालिका, जलजला गाउँपालिका र बागलुङ जिल्लाका बिभिन्न ठाउँमा पनि ईन्टरेनटको पहुँच पु¥याएको पर्वत शाखाका प्रमुख पौडेलले जानकारी दिनुभयो ।

    बाराही ईन्टरनेटको प्रधान कार्यालय पोखरामा रहेको छ । कम्पनीले पोखरा सहित देशका बिभिन्न जिल्लाका बिकट ठाउँहरुमा पनि सूचना प्रबिधिको पहुँच पु¥याएको कम्पनी प्रमुख रबिन सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार कम्पनीले स्मार्ट सिटीको अवधारणा अनुसार बिभिन्न शहरहरुमा आई. सि.टी. को काम गरिरहेको छ । भने पर्वतमा पनि यस संस्थाले आम नागरीकलाई इन्टरनेटको पहुँच ल्याउने अभियान चलाएको छ । इन्टरनेट जडान भएपछि सुचानकेन्द्र डटकमसँग कुरा गर्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले बाराही ईन्टरनेट टेक्नोलोजिज प्रा. लि. लाई धन्यवाद दिनुभएको छ । साथै तिवारीले संस्थाने नेपाल पत्रकार महासंघलाई गरेको सहयोगले पत्रकारीता पेशालाई अझै सहयोग पुग्ने पनि बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं