SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/२२ गते
    ३३५ पटक

    विकास राज पौडेल, कुश्मा पर्वत ।
    राष्ट्रिय स्तरको हस्तलेखन प्रतियोगितामा न्यू सहिद स्मारक अंग्रेजी आवासिय मा.वि.कि छात्रा सामना सुवेदिले प्रतिस्पर्दा गर्ने भएकी छन ।TC Star नेपालको आयोजनामा २६ गते काठमाडौको वानेश्वरमा राष्ट्रिय स्तरको हस्तलेखनको अन्तिम प्रतियोगिता हुँदै छ ।जसमा देशभरका विद्यालयवाट छनोटमा परेका छात्र,छात्राहरुले सहभागिता जनाउदै छन ।

    यसअगाडि उक्त कम्पनिले विद्यालय स्तरिय र जिल्ला स्तरिय छनौटमा प्रतियोगिताहरु सम्पन्न गरिसकेको छ ,जसमा न्यू सहिद स्मारक अंग्रेजी आवासिय मा.वि.कि छात्रा सामना सुवेदि पनि छनौटमा परेकी हुन ।सोहि अवसर पारी विद्यालयमा उनलाई विद्यालयका प्रिन्सिपल केसवराज पुरीले समान गर्दै सफलताको सुभकामना व्यक्त गर्नुभयो । यसैगरी श्री शिवालय माध्यामिक  बिद्यालय  कि छात्रा सन्ध्या लामिछानेले पनि राष्ट्रिय स्तरको हस्तलेखन प्रतियोगितामा भाग लिने छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    दुर्घटना न्युनिकरणमा लाग्दै ट्राफिक, जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतकाे यस्ताे ऐतिहासिक काम

    पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतले सवारी दुर्घटना न्युनिकरणको लागी जनचेतना मुलक कार्यक्रम संचालन...

    एकाबिहानै मुक्तिनाथ मन्दिरको दर्शन गरि सबैले हेर्नुहोस चैत १० गते आइतबारको राशिफल

    वि.सं. २०७५ साल चैत १० गते। आइतबार। इश्वी सन् २०१९ मार्च २४ तारिख। शकसंवत् १९४०।...

    भारतीय राजदुतसँग पूर्वराजा ज्ञानेन्द्रको अवैध सम्बन्ध, राजदूतसँग स्पष्टीकरण सोधिने

    राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीबीच गोप्यरुपमा...

    पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी, अरुणकुमार महतो र हरिबहादुर लामा थुनामा

    काठमाडौं, । पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी गरेको आरोपमा अरुणकुमार महतो र...

    नेकपाका नेता हेमन्तप्रकाश ओलीसँगै खानेपानी मन्त्री बिना मगरका पूर्वपति पनि पक्राउ

    काठमाडौं, । खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारी पनि पक्राउ परेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं