SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/२० गते
    १५० पटक

    दिनेश भुषाल बिहादी । विद्यालय स्तरीय सेनेटरी प्याड निर्माण सम्बन्धि गोष्ठी पर्वतको विहादी गाउँपालिका वडा २ मा रहेकोे आम्बारी माविमा सम्पन्न भएको छ ।

    विहादी गाउँपालिका शिक्षा शाखाले आयोजना गरिएको सेनेटरी प्याड निर्माण सम्बन्धि गोष्ठीमा प्रशिक्षक कला पराजुली, जिवलाल पराजुलीले प्रशिक्षण गरेका थिए ।

    आम्बारी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि विहादी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष ओम कुवर थिए । स्वागत मनतव्य तथा विषयवस्तुका बारेमा प्रकाश विहादी गाउँपालिकाको शिक्षा अधिकृत कृष्ण प्रसाद आचार्यले गरेका थिए भने कार्यक्रमको संचालन श्रोत व्यक्ति बम बहादुर क्षेत्रीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    दुर्घटना न्युनिकरणमा लाग्दै ट्राफिक, जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतकाे यस्ताे ऐतिहासिक काम

    पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतले सवारी दुर्घटना न्युनिकरणको लागी जनचेतना मुलक कार्यक्रम संचालन...

    एकाबिहानै मुक्तिनाथ मन्दिरको दर्शन गरि सबैले हेर्नुहोस चैत १० गते आइतबारको राशिफल

    वि.सं. २०७५ साल चैत १० गते। आइतबार। इश्वी सन् २०१९ मार्च २४ तारिख। शकसंवत् १९४०।...

    भारतीय राजदुतसँग पूर्वराजा ज्ञानेन्द्रको अवैध सम्बन्ध, राजदूतसँग स्पष्टीकरण सोधिने

    राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीबीच गोप्यरुपमा...

    पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी, अरुणकुमार महतो र हरिबहादुर लामा थुनामा

    काठमाडौं, । पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी गरेको आरोपमा अरुणकुमार महतो र...

    नेकपाका नेता हेमन्तप्रकाश ओलीसँगै खानेपानी मन्त्री बिना मगरका पूर्वपति पनि पक्राउ

    काठमाडौं, । खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारी पनि पक्राउ परेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं