SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/१८ गते
    ९२ पटक

    येति एयर्लाइन्सको मालिक अब को ? कस्ले सम्हाल्छ अब आङछिरिङको ५० अर्बको साम्राज्य ? यति ठूलो व्यवसाय कस्लाई जाला ? (भिडियो) काठमाडौँ – आङछिरिङ शेर्पाका बारेमा एउटा भनाइ छ- नेपाल घुम्न आउने कुनै पनि विदेशी पर्यटक उनलाई पैसा नतिरी फर्केर जान पाउँदैनन्।

    पर्यटन क्षेत्रमा झन्डै ३० वर्ष लामो अनुभवबाट आङछिरिङले आर्जेको प्रतिष्ठा र साम्राज्य यही हो।कुनै समय सोलुखुम्बुको पाङ्बोचेमा पर्यटकका भारी बोकेका र भान्से काम गरेका आङछिरिङको सफलताको कथा कति अद्भूत छ भन्ने उनको नामसँग जोडिएका कम्पनीहरूको सूचीले नै दर्शाउँछ।

    विदेशी पर्यटकलाई नेपाल ल्याउनदेखि बास बसाउन, हिमाल चढाउन, पहाडका कुनाकन्दरा घुमाउन, खुवाउन-पियाउन र जहाज तथा हेलिकप्टरमा उडाउनसमेत उनका कम्पनीहरूले उल्लेख्य हिस्सा ओगट्छन्। पर्यटन क्षेत्रसँग जोडिएका सानाठूला सबै सेवा उपलब्ध गराउने पूर्वाधार खडा गरेर आङछिरिङले आफ्नो एकल प्रणाली स्थापित गरेका छन्। हेरौ यो भिडियो –

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं