SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/१५ गते
    २३० पटक

    उदय अतीत स्याङ्जा :- हामी सबैको साथी रोधीघर को पहिलो साङ्गिगितिक कोसेली  पर्खी बस्छु मायालु सुभारम्भ डिजिटल म्युजिक प्रा.ली. ले बजार ल्याएको छ।हामी सबैको साथी रोधी घरको संयुक्त लगानिमा बनेको उक्त गितको प्रमुख निर्माता भने सरिता वली,रमेश मल्ल ठकुरी ,दिलराज रम्तेल,कमला मल्ल ठकुरी ,लोकेन्द्र सुनुवार ,राजु कडेल र खेम खड्काथोकी हुनुहुन्छ ।

    खेम खड्काथोकी को उत्कृष्ट लय शब्द रहेको उक्त गितमाखेम खड्काथोकी र देबि घर्ती को आवज रहेको छ सङ्गीत झलक सङ्गितमको छ ।भने आलाप रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो। माया प्रेममा समेटिएको सो गित आफ्नो मायालु लाई फोन गरेर  हामी सबैको साथीरोधी घर मा बोलाइ गाएन मार्फत आ-आफ्नो माया पिरतिकोझल्को मेटाइएको रोचक प्रसङ्ग गित मा उतारिएको छ।

    अनिश दवाडी इश्वर बाबू खेम खड्काथोकी रिना थापा प्रकिर्ती खड्का र दुर्गा भट्ट को अभिनयमा गित लाई स्मृति तिमल्सिना गुरुआमाले निर्देशन गर्नुभएको छ।  दृश्य निर्माण गुरुआमा फिल्मसले गरेको छ भने छ्याङकन सुरेश श्रेष्ठ को छ सम्पादन प्रकाश धमलाको रहेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    दुर्घटना न्युनिकरणमा लाग्दै ट्राफिक, जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतकाे यस्ताे ऐतिहासिक काम

    पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतले सवारी दुर्घटना न्युनिकरणको लागी जनचेतना मुलक कार्यक्रम संचालन...

    एकाबिहानै मुक्तिनाथ मन्दिरको दर्शन गरि सबैले हेर्नुहोस चैत १० गते आइतबारको राशिफल

    वि.सं. २०७५ साल चैत १० गते। आइतबार। इश्वी सन् २०१९ मार्च २४ तारिख। शकसंवत् १९४०।...

    भारतीय राजदुतसँग पूर्वराजा ज्ञानेन्द्रको अवैध सम्बन्ध, राजदूतसँग स्पष्टीकरण सोधिने

    राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीबीच गोप्यरुपमा...

    पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी, अरुणकुमार महतो र हरिबहादुर लामा थुनामा

    काठमाडौं, । पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी गरेको आरोपमा अरुणकुमार महतो र...

    नेकपाका नेता हेमन्तप्रकाश ओलीसँगै खानेपानी मन्त्री बिना मगरका पूर्वपति पनि पक्राउ

    काठमाडौं, । खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारी पनि पक्राउ परेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं