SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/१४ गते
    ६४ पटक

    पोखरा, ।
    प्रभु बैंक बगर शाखाले सोमबार दमौलीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन गरेको छ । बैंकले सामाजिक उत्तरदात्यिव अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा बिबिए अध्ययनरत विद्यार्थीसँग उक्त कार्यक्रम गरेको हो ।

    क्याम्पसमा अध्यनरत विद्यार्थीलाई लेखा व्यवस्थापन, बैंकिङ सेवा तथा सुविधा र बैंकको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बैंकका शाखा प्रबन्धक हेमन्तबाबु आचार्यले जानकारी दिए । विद्यार्थीमा रकमको महत्व, बचत र उचित सदुपयोगबारे जानकारी हुन आवश्यक भएकाले उक्त कार्यक्रम आयोजना गरेको बैंकले बताएको छ ।

    कार्यक्रममा विश्वमा वित्तीय सारक्षरताको अवस्था, नेपालमा यसको स्थिति, पूँजी, बचतको महत्व, बैंक खाता, बैंक कर्जा, बजेट निर्माण, बजेट निर्माणको आवश्यकता, डेबिट कार्ड, क्रेडिट कार्ड, एटीएम कार्ड, चेकबुकलगायतका विषयमा समेत प्रशिक्षण दिइएको उनले जनाए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं