SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/१४ गते
    ९२ पटक

    कपिलवस्तु/संवाददाता 
    कपिलवस्तु जिल्ला को विजयनगर गाउँपालिका वडा नं ४ शंकरपुरमा हुने प्रथम अध्यक्ष कप खुल्ला नकआउट फुटबल खेल प्रतियोगिताको तयारी सम्बन्धमा पत्रकार सम्मेलन सम्पन्न भयो।

    जस्मा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले आएका सम्पूर्ण पत्रकारलाई स्वागत गर्दे उक्त खेलको लगभग सम्पूर्ण तयारी भई सकेको र खेलकुदले युवालाई एकजुट बनाउन, समाजमा सद्भाव कायम गर्न, सचेत नागरिक बनाउन, र व्यक्तिको शारीरिक, मांसिक क्षमता बढाउनका साथै समुहमा मिलेर कार्य गर्ने बानीको विकास गराउन सहयोग पुग्ने धारणा राख्नु भयो। जस्को उद्घोषक राम अर्जुन बेल्वासेले गर्नु भयो।

    प्रथम अध्यक्ष कप खुल्ला नकआउट फुटबल खेल प्रतियोगिताको आयोजक हरियाली युवा क्लब शंकरपुर र विजयनगर गाउँपालिकाको सहयोगमा फाल्गुन १४ गते उद्घाटन भई २८ गते सम्म प्रतियोगिता रहने कुरा खेल संयोजक दुर्गा बहादुर दर्जीले बताएका छन्। उक्त प्रतियोगितामा २० टीम सहभागी हुने कुरा आयोजक क्लब अध्यक्ष खिम बहादुर खत्री ले जनाएका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं