SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/१३ गते
    ४५७० पटक

    पर्वत । नेपाली लोक संगितलाई माया गर्ने चर्चित गायक सुर्य खड्कालाई यसपाली नेपालको एयरपोर्टमा भएको नेपालीहरुको अपमानले मन छोएको छ । प्रदेशी गायकको रुपमा आफुलाई परिचित बनाएका खड्काको एयरपोर्ट काण्ड छोरी तिम्लाई २ पोका मिठाई छिरेनले आम दर्शकहरुको मन जित्ने कुरा निश्चित छ ।

    नेपालको एयरपोर्टमा पर्देशमा शरिर गुमाएर रातो बाकसमा आउने दाजुभाई दिदिबैनीहरुको पिडा एकातिर छ भने अर्को तिर पर्देशमा दुख गरेर कमाएर आफनो घरमा रहेका आमा, बुवा, श्रीमती छोराछोरी तथा आफन्तहरुलाई ल्याइएका सामानहरु जफत भएको पिडालाई समेटेर खड्काले यसपाली गित बनाएका हुन ।

    झोला खाली एयरपोर्ट मै गर्देशी
    कै लगेर जान्छ घर प्रदेशी
    गरीवको त दिनै फिरेन
    ३३ किलो सुन छिर्ने एयरपोर्टबाट
    छोरी तिमीलाई दुई पोका मिठाई छिरेर जस्ता निकै मार्मिक शब्दहरुको कारण निकै भाबुक बनेको छ । गितलाई गायक सुर्य खड्काले आफ्नै युटुब च्यानलबाट पोष्ट गरेका छन् । यस्ता बहुप्रतिभाका धनि गायक खड्कालाई सुचनाकेन्द्र डटकमको तर्फबाट शुभकामना ।।।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं