SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/१२ गते
    १२९ पटक

    गोबिन्द रिजाल,कुश्मा। शनिबार दिन परेको त्यही माथी एकातिर दिनभरीको गर्मी अनि अर्कोतिर झमक्क साँझ परेको बेला गायक सागर आलेको लाइभ धमाका दमदार प्रस्तुति अनि केनै चाहियो र कुश्मेली ठिटा ठिटीहरुलाई। हुनत के ठिटा के ठिटीहरु गायक सागर आलेले गित गाउँदा बुडा बुडी हरु पनि उनको गितमा उस्तै झुमेका थिए रमाएका थिए। कार्यकम संचालक कृष्ण अखेलीले गायक सागर आले गेट बाट भित्र छिर्नुभयो भन्दै उद्घोषण गरिरहदा आयोजकलाई स्टेज सम्म लैजान हम्मे हम्मे परेको थियो।

    लामो समयको पर्खाईपछि सांगीतिक कार्यक्रमको लागि स्टेजमा उक्लेका गायक सागर आलेले दर्शक दिर्घबाट हुटिंग र ताली को गडगडाहट स्वागत पाए।अनि उनले शुरुगरे आफ्नो सांगीतिक कार्यक्रम मिठा मिठा गितहरु गाउदै। घरि गलामा म्वाई खाईदेउ गोरी… भन्दै गाउथे त घरि तालको पानी माछीले खानी… भन्दै नेपथ्यका गित गाउथे ।

    उनले गाउने हरेक गीतमा दर्शक ले वान्स मोर … वान्स मोर … भन्दै हुटिंग गर्न छाडेका थिएनन् ।सागर आलेले सालेजो र पप गित गाउँदा हजारौ उपस्थित दर्शक हरु धुलो उडाउदै उफ्रेका थिए। उनको प्रस्तुतिमा दर्शक बाट राम्रो साथ पाएका थिए धुलो उडाउदै पसिना काड्दै उफ्रेका आफ्ना समर्थकलाई ८ बजे देखि ९ बजे सम्म आफ्नो प्रस्तुतिमा झुमाए।

    सागर आलेको लाइभ दमदार प्रस्तुति (भिडियो)

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं