SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/११ गते
    १८८ पटक

    पर्वत । नेपाली लोक दोहोरी तथा रक प्याटनका गित गायर दर्शक श्रोतालाई मन्त्र मुग्ध बनाउन सक्ने गायिकाको नामले परिचित चर्चित गायिका सरस्वती लामाले यसपाली पर्वतमा आयोजित प्रथम मगर महोत्सवमा भने दर्शकहरुलाई सर्रप्राइज नै दिएकी छन् । अश्लिल भनिएकि सरस्वती लामाको शरिरभरी कपडा देख्दा दर्शकहरु अचम्मीत बने । उनी मञ्चमा अन्य स्थानहरुका महोत्सवमा जस्तो छाडा भइनन् । उनले दिएका हरेक प्रस्तुतीहरुमा दर्शकहरु झुमे रमाए तर अन्य स्थानहरुमा जस्तै गायिका लामाको अश्लिलता भने यो महोत्सवमा देखिएन ।

    लामाले दिएका हरेक सांगितिक प्रस्तुतीहरुमा हजारौं दर्शक श्रोता निकै रमाइलो तरिकाले रमाए । उनले गाएक हरेक गितहरुले दर्शक श्रोताको मन राम्रैसँग जित्यो पनि । उनलाई यस्तै सभ्य कार्यक्रमहरुको लागि शुभकामना ।

    यस्तै पहिलो नेपाल आइडल बुद्ध लामाले शुक्रबार साँझ पर्वतका दर्शकलाई नचाए । पुन क्लब पर्वतको आयोजनामा भैरहेको पहिलो मगर महोत्सवको अवसरमा उनी पहिलो पटक गीत गाउन आएका थिए। बुद्धको गीतमा दर्शकहरुले नाचेर राम्रो साथ दिए। तर, उनको गीतमा रमिरहेका तिनै दर्शकहरुको मनमा कार्यक्रमभरी एउटा कुरा भने खड्किरह्यो। जिन्स पाइन्ट र कालो हुट लगाएका उनले हुटको टोपी भने कार्यक्रमभरी खोलेनन्।

    दर्शकले हुट टोपी निकालेर गाउन आग्रह गर्दै चिच्याए पनि बुद्धले नसुनेर वा सुनेर पनि नसुने जस्तो गरेर हो आग्रहलाई पूरा गरेनन्। हुटको टोपीले ढाकिएकाले उनको अनुहार मात्र देख्न सकिन्थ्यो। रातका समय अलि टाढाको राम्रोसँग देखिँदैन। यस्तोमा बुद्ध लामालाई हेर्नकै लागि भनेर आएका दर्शकको आशा निराशामा परिणत भयो। किनकि, उनले कार्यक्रमभरी टोपी खोलेनन्। यति मात्र होइन, कार्यक्रम स्थलमा प्रवेश गर्दा पनि टोपीले टाउको ढाकेको अवस्थामा पुगेका उनी बाहिरिने बेलामा पनि त्यही अवस्थामा बाहिरिए। लामासँग उनका फ्यानहरुले सेल्फी पनि लिए, तर ती सबै सेल्फीमा पनि उनले हुटको टोपी भने निकालेनन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं