SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/९ गते
    २०२ पटक

    सुवास लामिछाने पर्वत । कुश्मामा चलिरहेकाे मगर महाेत्सबमा धाैलागिरिमा एक मात्र शाखा रहेकाे कामना सेबा बिकास बैक कुश्मा शाखाले निशुल्क बैक खाता सञ्चालन गरेकाे छ ।

    महाेत्सब अबलाेकन गर्न अाउने दर्शकहरुलाई मध्यनजर गर्दै बैकले खाता सञ्चालन गरेकाे हाे । कतिपय सेबाग्राहिलाई बैकमै पुगि खाता खाेल्न असहज हुने भन्दै बैकले महाेत्सब अबधिभर स्टलनै लिएर सेबा प्रवाह गरेकाे बैकका प्रबन्धक टंक लामिछानेले बताउनुभयाे ।

    बैकले अहिले महाेत्सबकाे १ सय नम्बर स्टलबाट सेबा दिदै अाएकाे छ । खाता खाेल्न चाहानेहरुकाे लागि बैकले फाेटाे खिचाउने देखि फाेटाेकपि सम्म निशल्क प्रदान गरेकाे लामिछानेले बताउनुभयाे ।

    अहिले खाता खाेल्नेहरुकाे भिडभाडनै लाग्ने गरेकाे छ । महाेत्सब शुरु भएकाे तेस्रो दिन सम्म १ सय भन्दा बढिले बैक खाता खाेलि सकेकाे बैकका कर्मचारी अर्जुन गाैडेलले बताउनुभयाे ।

    बैकले देशका ६४ स्थानमा शाखा मार्फत काम गर्दै अाएकाे छ भने पर्बतमा रहेकाे शाखा ४८ अाै शाखा हाे । बैकले छिट्टै नै बागलुङ,बेनि,गलकाेट र पर्बत डिमुबामा शाखा सञ्चालन गरि सेबा प्रवाहा गर्दैछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं