SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/९/२३ गते
    १२८ पटक

    सचिन्द्र श्रेष्ठ, । मनोरन्जनात्मक सामाजिक संजाल टिकटक प्रयोग कर्ता सोहि मध्यम बाट सामाजिक कार्यमा समेत जुटेका छन्। टिक टक प्रयोग कर्ताहरुको एउटा समूहले काठमांड़ौमा ‘च्यारिटी १००’ नामको एउटा ग्रूप बनाएर समाजसेवा गर्ने गरेको छन।

    आज ओखलढुंगा निवासी क्यान्सर पिडित १५ बर्षीय बालिका मिसना राई लाइ रु.२०,०००/ सहयोग गरेको छ, उक्त रकम ‘नेपाल च्यारिटी १०० ‘का तर्फ बाट पुनम कुवर, पुजा मगर, रेहान, बिनी क्षेत्रि र मारिया समेतले पिडितलाइ भेटि हस्तान्तरण गरेका छन् ।

    गत महिना समेत दुवै मिर्गौलाले काम नगर्ने अवस्थामा रहेकी मन कुमारी तामांग लाई रु १६ हजार सहयोग गरेका टिकटक प्रयोग कर्ताहरुले सामाजिक कार्यमा निरन्तरता दिदै आएका छन् उक्त च्यारिटी कार्यक्रममा यूएई बाट पनि दुबई टिम नेपयूएईका प्रयोग कर्ताहरुले नियमित सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्तै सहयोग निरन्तर गरि रहने आफुहरुको योजना रहेको कुरा नबिन पौडेल र एमडी बोहोराले जानकारी दिनु भएको छ ।

    मानबिय सहयोग गर्ने इच्छा भएमा हरेक कुरालाई सकारात्मक रुपमा लैजान सकिन्छ भन्ने एउटा उदाहरण सामाजिक संजाल टिक टक प्रयोग कर्ताले दिएका छन् । करीब १ महिना पहिले पनि टिकटक प्रयोग कर्ताको दुबईमा भब्य भेला सम्पन्न भएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं