SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/९/१७ गते
    १३० पटक

    सचिन्द्र श्रेष्ठ,  यूएईको राजधानी अबुधाबी स्थित नेपाली राजदुतावासले आज एक बिज्ञप्ति प्रकाशित गरेको छ। सन् २०१८ जनवरी देखि डिसेम्बर सम्म बैदेशिक रोजगारीका सिलसिलामा नेपालीहरुको मृत्यु हुनेको संख्या १०३ पुगेको छ। यूएईका सात राज्य दुबई, अबुधाबी, रसेलखेमा, सारजहाँ,अजमान, उमलक्वीन,फुजिराहमा कामको सिलसिलामा ३ लाख भन्दा बढ़ी नेपालीहरुले श्रम गरी रहेका छन।

    हाल सम्म प्राकृतिक कारण ४७,आत्महत्या ३३ र दुर्घटनाका कारण २३ जना गरी १०३ जनाले आफ्नो ज्यान गुमाई सकेका छन। साथै बाकि ४ जनाको भने प्रकियामा नै रहेको दुतावासले जनाएको छ। हाल नेपालीहरुको रोजगारीका लागि प्रमुख़ गंतव्य यूएई रहेको छ। उधोग, ब्यापार, जागीर, आदि विभिन्न पेसामा नेपालीहरुको उल्लेख्य बृद्धि भएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं