SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/९/११ गते
    ४८९ पटक

    काेरीया । पर्बत बिहादी गाउँ पालीका ३ रानीपानीका यज्ञ प्रसाद पौडेलका १४ वर्षीय छोरा युवराज पौडेललाई JNA (एक प्रकारको क्यान्सर ) रोग लागेको र तत्काल अपरेशन गर्नु पर्ने भएको साे अपरेशनकाे लागि १ लाख रुपैयाँ भन्दा बढी उपचार खर्च लाग्ने देखीएको र उनको पारिवारीक आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकोले अबस्थामा उनलाइ दक्षिण काेरीयाबाट अपरेशनमा लाग्ने केहि रकम हस्ताण्तरण भएकाे छ ।

    पर्वतकाे बिहादी क्षेत्रबाट दक्षिण काेरीयामा राेजगारीकाे शिलसिलामा रहेका सहयाेगी मन भएका तथा समाजसेवी युवाहरुकाे समुह पर्बत बिहादी दक्षिण कोरिया संम्पर्क मन्चका अध्यक्ष नारायण भुसाल उपाध्यक्ष पुर्णचन्द्र पुरी तथा महासचिब नवीन पराजुलीकाे बिशेष सकृयतामा काेरीयाबाट नेपाली रुपैया ५१ हजार ५ सय रुपैया सहयाेग हस्ताण्तरण गरीएकाे सुचनाकेन्द्र डटकमलाइ बताएका छन् । बिरामी रहेका युवराज पौडेलका अाफन्तलाइ काठमाण्डाैमा संस्थाका स‌स्थापक सल्लाहकार सुर्य सुनारबाट सहयोग रकम हस्तान्तरण भएको हाे ।

    गाउँमा २०\५० रुपैयाँ उठाइ बस भाडाको जोहो गरी काठमाडौँ पुगी हाल बिर अस्पतालको ENT वाडमा उपचार गराइ रहिएको र थप उपचारको लागि उनको परिवार स्रोतले सहयोग माग्नु भएकोले गर्दा युवराज पौडेललाई हाम्रो सानो सहयोगले जीवन दान हुने देखेपछि सम्पूर्ण सहयोगी मनहरुमा आर्थिक सहयोग गरेकाे बताएका छन् ।। हाल पौडेलकाे अप्रेशन भैसकेाछ । अप्रेशन सफल भएकाे छ । बच्चाकाे अाफन्त लक्ष्मण पाैडेलले सहयाेगी सबैलाइ धन्यवाद समेत दिएका छन् ।
    सहयोगीहरुको नामावली
    1 ) Nabin parajuli 25000 won(Ranipani)
    2)Narayan bhusal 20000 won(whahaki)
    3) durga prasad poudel(baglung) 10000 won
    4)purna chandra puri (barachaur) 20000 won
    5)Ashok poudel (barachour)20000
    6)Rajan Bhattrai (Ranipani)25000won
    7)Meghnath poudel(saligram)20000won
    8)pradip bhattrai(setibeni saligram)20000won
    9)prakash Pandey (saligram) 20000won
    10)Amrit Naupane (saligram)20000won
    11)Santos Bhattarai(saligram)20000won
    12)Raj Kumar giri (Barachour)20000won
    13)Prasant Hitang (Barachour)20000won
    14)Prakash Bishwokarma( Uram )
    20000won
    15)Jagat Bhattarai(
    20000won
    16)Madhab parajuli(Barachour)20000won
    17)Shalik Bhusal(wahaki)
    20000won
    18)Mukti Bhusal(wahaki)
    20000won
    19)Tej kumar parajuli(Ranipani) 20000won
    20)Rajan Gurung(wahaki)
    20000won
    21)Shankar kshetri(shaligram)20000 won
    22)DhanAle
    (Ranipani)20000won
    23)Hari Ale (Ranipani)
    20000 won
    24)Naran Thapa (Ranipani)
    20000won
    25)Yogendra Rana(Ranipani)20000Won

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं