SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/९/८ गते
    १३५ पटक

    सचिन्द्र श्रेष्ठ, दुबई
    बिश्व सामाजिक सञ्जालमा प्रसिद्द हुँदै गईरहेको Tik Tok ले अहिले सामाजिक संजालमा धेरै नै नाम कमाएको छ । आफ़नो देश छोडेर बिदेशमा मज़दूरी गरी बस्ने Tiktokers साथिभाई हरुको भेटघाट हुनको लागी टिकटक़ यू़र्ज़स यम डी बोहोरा ,नवीन पौडेल, प्रिन्स गेलाल र ओम् प्रकाशले छलफल गरी फ़ीउजन डान्स ग्रूप संग मिली कार्यक्रमको योजना बनाएको थिए।

    आज यूएईको दुबईमा सोसियल मीडिया एप टिकटक को live बाटै कार्यक्रमको लागी भेटघाट कार्यक्रम योजना ,सांगीतिक गीत संगीत , मनोरंजन क्रियाकलाप सार्वजनिक गरेका थिए। टिक टक ग्रुप र फ़ीउजन डान्स ग्रुपले आयोजना गरेको उक्त कार्यक्रममा युएईका बिभिन्न शहरबाट टिक टक प्रेमीहरु रसेलखेमा,अलएन ,अबुदाबीं,फ़ूजेरह, शारजाह,आजमांनका Tiktok यूर्ज़सहरूको बाक्लो उपस्थित रहेको थियो ।

    कार्यक्रमले साथीभाई संगको जम्का भेट मात्र नभई आर्थिक, सामाजिक कार्ये पनि गर्ने भनेर यम डी बोहोराले बताए।देस तथा बिदेसमा हुने सामाजिक, सास्कृतिक कार्यक्रममा Tiktok यूज़र्सहरुले साथ र सहयोग गर्ने साथै यस बाट मनोरंजन मात्र नभई अन्य भई परी आउने काम गर्ने Tiktok यूज़र्स अमित सापकोटा बताउँछन्। उक्त कार्यक्रममा १०० जना भन्दा बढ़ीको जमघट भएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं