SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/९/६ गते
    २८० पटक

    कृष्ण अखेली, पर्वत । बलेवा सेवा समाज जापानले अंग्रेजी नयाँ वर्षको अवसरमा सामुहिक टूर गर्ने भएको छ । एकता, सद्भाव र आपसी भाईचाराका लागि अंग्रजी नयाँ वर्षको उपलक्ष्यमा सामुहिक टूर गर्न लागेको समाजका महासचिब बिमल रीजालले जनाउनु भएको छ ।

    जनवरी १ तारिख मंगलबारका दिन समाजको कार्यसमितिका साथै जापान रहेका बलेवाली सहभागि हुने गरि माउण्ट फुजि र हाकोने भ्रमण गर्ने समाजका अध्यक्ष सेवक पिसीले बताउनुभयो ।  यस अंग्रजी नयाँ वर्षको अवसमा अघिल्ला बर्षहरु भन्दा पृथक कार्यक्रम रहेको र यस्ले भाईचारा अभिबृद्धिका साथै नयाँ सन्देश दिंदै मनोरंजन अनि जापानका प्रख्यात पर्यटकिय स्थलको अवलोकन हुने कुरा संस्थाका सल्लाहकार राजु केसी र संरक्षक महेन्द्र पिसीले बताउनु भएको छ ।

    त्यसैगरी यातायात लगायत बाटोमा खानपिन सहितका अन्य कुराहरुको सबै तयारी भईसकेको समाजका उपाध्यक्ष राम शर्मा, कोषाध्यक्ष बिकास केसी र सदस्य एलपी शर्माले जानाकारी गराउनु भएको छ ! यस यात्राको क्रममा संस्थाको छैंठौ नियमित बैठक कुनै स्थानमा बस्ने साथै शुभकामना आदान-प्रदान गर्ने अध्यक्ष पिसीले भन्नुभएको छ ।

    बलेवा सेवा समाज जापानले नेपालीहरुका महत्वपुर्ण चाडपर्वहरुमा सामूहिक गतिबिधीहरु सञ्चालन गर्दै संकलित आर्थिक रकम सामाजिक परोपकारीकतामा लगाउँदै आईरहेको प्रबक्ता अर्जुन लामिछानेले बताउनु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं