SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/९/२ गते
    १४८ पटक

    काठमाडौं,। सरकारले भीभीआईपी राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ ।नेपाली सेनाले ईटालीमा बनेको १४ सिट क्षमताको अगुस्टा वेस्टल्यान्ड एडब्लु १३९ हेलिकप्टर खरिद गरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

    उक्त हेलिकप्टर सेनाको हवाई उड्डउन निर्देशनालयले सञ्चालन गर्नेछ । हेलिकप्टर भीभीआईपीको उडानका लागि चौवीसै घण्टा तयारी अवस्थामा स्ट्यान्टबाई राखिनेछ ।दुई साताअघि मुलुकमा आइसकेको उक्त हेलिकप्टर अझै केही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिनेछ । खरिद सम्झौताअनुसार आए नआएको अध्ययन गरेपछि उक्त हेलिकप्टर सेनाको हवाई उड्डयान निर्देशनालयले बुझेर आफ्ना अरु हेलिकप्टरसँगै राख्नेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    दुर्घटना न्युनिकरणमा लाग्दै ट्राफिक, जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतकाे यस्ताे ऐतिहासिक काम

    पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतले सवारी दुर्घटना न्युनिकरणको लागी जनचेतना मुलक कार्यक्रम संचालन...

    एकाबिहानै मुक्तिनाथ मन्दिरको दर्शन गरि सबैले हेर्नुहोस चैत १० गते आइतबारको राशिफल

    वि.सं. २०७५ साल चैत १० गते। आइतबार। इश्वी सन् २०१९ मार्च २४ तारिख। शकसंवत् १९४०।...

    भारतीय राजदुतसँग पूर्वराजा ज्ञानेन्द्रको अवैध सम्बन्ध, राजदूतसँग स्पष्टीकरण सोधिने

    राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीबीच गोप्यरुपमा...

    पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी, अरुणकुमार महतो र हरिबहादुर लामा थुनामा

    काठमाडौं, । पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी गरेको आरोपमा अरुणकुमार महतो र...

    नेकपाका नेता हेमन्तप्रकाश ओलीसँगै खानेपानी मन्त्री बिना मगरका पूर्वपति पनि पक्राउ

    काठमाडौं, । खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारी पनि पक्राउ परेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं