SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/७/९ गते
    २११ पटक

    यौन उत्पीडनको आरोप खेपेका भारतीय जनता पार्टीका एकजना मन्त्रीले पद छाडेको घटना नसेलाउदै सर्च दुनियाँको बादशाह गुगलले आफ्ना तेह्र जना बरिस्ठ मेनेजर सहित अड्चालीस जना कर्मचारीहरुलाई सेवा बाट हटाउन बाध्य भएको छ ।

    गुगल ले हटाईएका सबै कर्मचारीहरु माथि यौन उत्पीडनको गम्भीर आरोप लागेको थियो ।

    केहि समय पहिले अमेरिकी समाचार न्युयोर्क टाइम्सले गुगलको यौन उत्पीडनको आरोप लागेको एंड्रॉयड निर्माता एंडी रुबिनलाई ९० मिलियन डलरको पैकेज देकर कम्पनीबाट बिदा गरेको समाचार प्रकाशित गरेकोमा रुबिन्को प्रबक्ताले उक्त आरोपको ईन्कार गरेको थियो ।

    न्युयोर्क टाइम्समा प्रकाशित समाचार पढ्नु गुगलको लागि अत्यन्त कस्टदायक थियो । समाचारमा प्रकासित तथ्यलाई मध्यनजर गर्दै जांच गर्दा दोषी पाईएको कर्मचारीहरु लाई सेवा बाट हटाउनु भन्दा आर्को बिकल्प नभएको भनेर गुगल प्रमुख सुन्दर पिचाईले बताएको छन भनेर बि.बि.सी हिन्दि डटकमले समाचार प्रकाशित गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं