SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/५/३ गते
    ५३२ पटक

    पर्वत । बिगत चार बर्षदेखि धौलागिरी क्षेत्रलाई आफ्नो ब्यावसायीक कर्म भुमी बनाई सञ्चालनमा आएको सुचना केन्द्र डट कम अनलाइनले आफ्नो ५ औं बार्षिक उत्सवको अवसरमा आफ्ना बिज्ञापन दाताहरुलाई सम्मान गरेको छ ।

    यसबर्ष सुचना केन्द्र डट कम अनलाइनले आफ्ना बिज्ञापन दाताहरुको रुपमा टिपिलिंक इन्टरनेटका राम पौडेल, बुद्ध टेडसका भुपिन बिष्ट र कुश्मा हस्पीटल प्रालिलाई सम्मान गरेको हो । उहाँहरुलाई प्रमुख अतिथी माननिय साँसद पदम गिरी र सुचना केन्द्र डट कम अनलाइनका प्रवन्ध निर्देशक तथा प्रधानसम्पादक बैकुण्ठ गिरीले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

    यस्तै सुचना केन्द्र सांगितिक साझ २०७५ लाई मुख्य प्रायोजन गरेको ओम श्री दक्षिणाम्काली क्रसर उद्योगका सञ्चालक बिबेकजँग हमाल, प्रायोजक कुश्मा नगरपालिका, जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, सहप्रायोजक मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, कुश्मा हस्पीटल प्रालि, पावड वाइ एक्स एल इनर्जी डिर्क्स् तथा ब्यानर सौजन्य गरेको प्रमु बैंकका प्रमुख हेमन्तबाबु आचार्य र गरिमा बिकास बैंकलाई सम्मान गरेको हो ।

    साथै अन्य बिषेस सहयोग गर्ने दजनौं सुचना केन्द्र डट कम अनलाइनका शुभचिन्तक तथा सहयोगी दाताहरुलाई कार्यक्रममा सम्मानित गरीएको थियो । हेरौं सो अवसरमा कैद गरिएका केहि दृष्यहरु

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं