SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/५/३ गते
    ६२९ पटक

    पर्वत । प्रतिनिधी सभाका सदस्य माननिय साँसद पदम गिरीले सुचनाकेन्द्र डटकमको पाँचौं बाषर््िाक उत्सवको भब्य कार्यक्रमका बिच उद्घाटन गर्दै आफुले बिहान कालो कफीको साथ सुचनाकेन्द्र डटकमका समाचारहरु पढ्ने गरेको बताएका छन् । गिरीले कुश्मा बजारमा आयोजित पाचौं बार्षिक उत्सवको केक काटेर उद्घाटन गरेपछि आफ्नो मन्तब्यको क्रममा यस्तो बताएका हुन ।

    यस्तै साँसद गिरी ४२ बर्ष पछि मुलुकले नया कानुनी सहिंता निमार्ण गरेकाले आम नेपालीले चाहेको सुख शान्ति र समिद्धको युग प्रारम्भ भएको बताएका छन् । कुस्मावाट धौलागिरी क्षेत्रलाई आफ्नो ब्यावसायीक कर्मभुमी मान्दै सुरुवात भएको सुचना केन्द्र डट कम अनलाइनले आफ्नो ५ औं बार्षिक उत्सवको अवसरमा शनिबार पर्वत कुश्माको सिद्धेश्बर चलचित्र मन्दिरमा आयोजित भएको पत्रकार सम्मान तथा सांगितिक साँझा कार्यक्रममा उनले यस्तो बताएका हुन ।

    सो अवसरमा जिल्लामा रहेर लामो समयदेखि पत्रकारीतालाई आफ्नो कार्यक्षेत्र बनाएर लागी रहेका पत्रकार माहसघं पर्वतका पुर्व अध्यक्षद्धय दुर्गाप्रसाद शर्मा, ओम प्रसाद घायल र पर्वत घर भई राजधानीमा फिल्मी पत्रकारीता सहित ठुलोपर्दा टिभीको सम्पादक समेत रहेका जिवन पराजुलीलाई नगद ५ हजार ५ रुपयाँ र दोसल्लाले सम्मान गरिएको छ ।

    यस्तै, सुचना केन्द्र डट कममा क्रियाशिल ३ जना पत्रकारहरु मध्य अतिथी सम्पादक गणेश पौडेल, सम्पादक रन्जना खत्री क्षेत्री, कला र शैली अन्तर्गतका पत्रकार कृष्ण अखेली सहित विज्ञापनदाता र सहयोगी दातालाई सम्मान गरिएको हो ।

    सुचना केन्द्र डट कम अनलाइनका प्रबन्ध निर्देशक बैकुण्ठ गिरीले सो अवसरमा बोल्दै पत्रकारीतामा लामो समय सम्म रहेर काम गरेका अग्रज पत्रकारहरुलाई अन्लाइनले आफ्नौ ५ औं बार्षिककिो अवसरमा सम्मान गरेको बताए । उनले सो अवसरमा उनले अनलाइन पत्रकारीता स्वच्छ,निश्पक्ष र टटस्थ हुनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं