SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/५/३ गते
    ५५३ पटक

    पर्वत । बिगत चार बर्षदेखि धौलागिरी क्षेत्रलाई आफ्नो ब्यावसायीक कर्म भुमी बनाई सञ्चालनमा आएको सुचना केन्द्र डट कम अनलाइनले आफ्नो ५ औं बार्षिक उत्सवको अवसरमा शनिबार पर्वत जिल्लामा आफ्नो कर्मभुमी बनाएर राष्टिय स्तरमा पत्रकारीता गर्दै आएका पत्रकारहरुलाई भब्य समारोहका बिच नगद राशी सहित सम्मान गरेको छ ।

    सो अवसरमा जिल्लामा रहेर लामो समयदेखि पत्रकारीतालाई आफ्नो कार्यक्षेत्र बनाएर लागी रहेका पत्रकार माहसघं पर्वतका पुर्व अध्यक्षद्धय दुर्गाप्रसाद शर्मा, ओम प्रसाद घायल र पर्वत घर भई राजधानीमा फिल्मी पत्रकारीता सहित ठुलोपर्दा टिभीको सम्पादक समेत रहेका जिवन पराजुलीलाई नगद ५ हजार ५ रुपयाँ र दोसल्लाले सम्मान गरिएको छ ।

    यस्तै, सुचना केन्द्र डट कममा क्रियाशिल ३ जना पत्रकारहरु मध्य अतिथी सम्पादक तथा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गणेश पौडेल, सम्पादक तथा नेपाल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष रन्जना खत्री क्षेत्री, साथै सुचनाकेन्द्र डटकम कै कला र शैली अन्तर्गतका पत्रकार कृष्ण अखेलीलाई सम्मान गरीएको हो ।

    सबै पत्रकारलाई पाचौं बार्षिक उत्सवको अबसरमा जनही पाँच हजार पाँच रुपैया राशी, दोसल्ला सहित सम्मान गरिएको सुचना केन्द्र डट कम अनलाइनका प्रबन्ध निर्देशक बैकुण्ठ गिरी बताएका छन् । हेरौं यस्तो छ फोटोफिचर

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं