SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/९/२४ गते
    १५८ पटक

    मनिष गुप्ता, कपिलवस्तु   । मानब बेचबिखनको बदलिदो स्वरुपसंगै चेलीहरुलाई सिमा पार गराउँदा अपनाउने तरिका फरक फरक रहेको छ ।मानब बेचबिखन तथा लैगिंक हिंसा अन्त्यका लागी क्रियाशिल रुपमा काम गर्दै अाएकाे संस्था के.आई नेपाल र नेपाल प्रहरी कृष्णनगरले एक बिचौलीयलाई नियन्त्रणमा लिएकाे र चेलीको उद्धार गरेको छ ।उद्धार गरीएकी चेली दर्बा¨ म्याग्दी बस्ने मनकुमारि (नाम परिबर्तन) रहेकि छिन भने लैजाने बिचौलीय कपिलबस्तु बाणगंगा २ बनगाई बस्ने पार्बती भटराई रहेकि छिन।

    भट्राईले केहि महिना अगाडी मात्र चिनजान गरेकी सामान्य लेखपढ भएकी निज मनकुमारिलाई महेन्द्रनगर घर भएका हाल पञ्जाब बस्दै आएका एक धर्मको दाई रहेको र उनी राम्रो बानी ब्यहोरा भएको र उनीकाे बिवाह गराईदिने भनि प्रलोभनमा पारी सिमा कटाउन लागेकि थिइन र पार्बती पहिलेदेखि नै पञ्जाबकाे कोठिमा काम गर्दै आएको बुझिएको छ ।

    बोर्डरमा रोकेपछि दाई भारतमा रहेको र भाउजुलाई भेट गराउन लान लागेको भनि बोर्डर कट्न लाग्नु र भारतबाट धर्मको दाई भन्नेले पटक पटक फोन गरि कहां आईपुग्यौ भनि रहनु र पिडित चेलीको परिवारलाई कुनै पनि जानकारि नभएपछि संकाको घेरामा रहेको ईलाका प्रहरी कार्यलय कृष्णनगर प्रमुख शुभास गैरेले जानकारी दिनु भयो ।

    गैरेका अनुसार धर्मको दाई भन्ने जसको नाम नै खुलाउन नचाहने र लैंजाने प्रकृया गलत र बिभिन्न बहाना बनाएको कारणले कानुनी दायरामा ल्याउनु परेको गैरेले जानकारी दिनु भयो ।गैरेका अनुसार यस घटनामा अरु पनि संलग्न हुन सक्ने भन्दै त्यसको खोजी कार्य जारि राख्ने बताउनु भयो ।

    अभिभाबकलाई जानकारी दिए पश्चात आफूहरुलाई कुनै जानकारी नभएको र रोकिदिन आग्रह गरेको र निज चेलीलाई के.आई नेपालको संरक्षणमा राखिएको र अभिभाबको स्वृकृती भए आत्मा निर्भर गराउने उदेश्यले सुरक्षित आवास गृह चितवन पठाउने के.आई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिशकर्माले जानकारी दिए ।

    फाइल तस्बिर

    प्रतिकृया दिनुहोस्
    Loading...

    उपचार नपाएर ज्यान गुमाउने बहिनीका दाजुले लेखे प्रधानमन्त्री ओलीलाई यस्तो मार्मिक चिठ्ठी

    श्री के.पि. शर्मा ओली प्रधानमन्त्री बालुवाटार, काठमाडौ- नेपाल प्रधानमन्त्री ज्यु, बिदेश उपचार गराउन गएपछिका दिनहरुमा...

    संघीयतामा अर्थराजनितिक प्रश्न ?

    देशले संघीयताको अभ्यास गरिरहेको छ। त्यसैले यतिबेला हरेक क्षेत्रबाट संघीयताको बहष भईराख्नु कुनै नौलो कुरा...

    अखिल क्रान्तिकारी काठमाडौ -५ नँ प्रदेश समितिको सँयोजकमा मिनराज वलि

    सम्राट जिसी, काठमाण्डौं । काठमाडौ – ५ नँ प्रदेश सम्पर्क समितिको भेला तथा सँघिय सभामा...

    लोक दोहोरी प्रतिष्ठान पर्वतको पिकनिकमा बद्री पंगेनी र बिमलराज क्षेत्रीको यस्तो दोहोरी चलेपछि…

    पर्वत । नेपाली लोकदोहोरी क्षेत्रका दुई हस्तीहरु तथा नेपालका ख्याती प्राप्त कलाकार तथा लोकदोहोरी गित...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad