SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/८/२१ गते
    ९१ पटक

    एजेन्सी । परिबर्तनशिल समय संगै आधुनिक समाजमा मागी विवाह भन्दा प्रेम बिबाह धेरै हुने गरेको पाइन्छ । तर यदि तपाईहरु मागी विवाह गर्न जाँदै हुनुहुन्छ भने केही महत्वपुर्ण प्रश्नहरु युवतीलाई सोध्नुहोस् ।

    एक अर्काको आनीबानी थाहा पाउन वर्षौंसम्म लाग्न सक्छ । तर केही प्रश्न यस्ता छन् जुन प्रश्नबाट तपाई क्षण भर मै हुने वाला जीवन साथीको सम्पूर्ण आनीबानी थाहा पाउन सक्नु हुन्छ । यसले तपाईको जीन्दगीमा नयाँ मोड ल्याउन सक्छ । विहे गर्नु भन्दा पहिला महिलालाई सोध्नुपर्ने प्रश्नहरु यस प्रकार रहेका छन् ।

    १- फ्यूचर प्लानिङको बारेमा पनि छोटो प्रतिक्रिया लिनुहोस् । उसको पहिलो प्राथमिकता के हो ? भन्ने पनि बुझ्नुहोस् । याद गर्नुहोस् फ्यूचर प्लानिङको बारेमा उनले भनेको छोटो प्रतिक्रिया नै महत्वपूर्ण हुनसक्छ ।

    २- सबै भन्दा पहिला केटीको शिक्षाको बारेमा जरुर सोध्नुहोस् । सफल जीवनको पहिलो कडि नै शिक्षा हो । भनिन्छ घरमा महिला शिक्षित भए पुरै परिवार शिक्षित हुन्छ ।

    ३- आर्थिक मामलामा उनको धारणा के हो त्यो पनि बुझ्नु होस् । तपाईको जिन्दगी सफल पार्नका लागि आर्थिक चिजको भूमिका पहिलो र महत्वपूर्ण हुने गर्छ । तर याद गर्नुहोस् मनी माइन्डेट युवति छ भनेपनि तपाईको जीवन सफल नहुन सक्छ ।

    ४- उनीसँग के कुरा गर्दा नजिक हुन सकिन्छ जरुर सोध्नुहोस् । उसका साथीहरु कस्ता कस्ता छन् ? भन्ने पनि बुझ्न आवश्यक छ । उनका साथीहरु भनेको उनले सिक्ने खुल्ला विद्यालयहरु पनि हो । किनकी उसको बाल्यकाल त्यही बितेको छ ।

    ५- त्यसपछि एकअर्काको रुचीहरुको बारेमा सोध्नुहोस् । रुची हेर्दा सानो सानो देखिएपनि मानिसको संस्कार र संस्कृतिसँग जोडिएर आएको हुन्छ । तपाई यसलाई कमजोर सोच्दै नसोच्नुस् । एक अर्काको रुचीहरु मिल्यो भने मात्र जीवन सफल हुन सक्छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    सर्जक नरेस बोहोराको दुखिले पनि गुन लगाउन सक्छ बजारमा चर्चा बटुल्दै ?

    बागलुङ रायडाडा को माटोमा जन्मिएका नरेश बोहोरा इन्डेन आर्मिमा जागिरे हुन। आर्मिको जागिरे भए पनि...

    अमेरिकाबाट आयो नेपालीको लागि दुखको खबर : सडक दूर्घटनामा नेपाली मूलका एकै परिवारका तीन जनाको मृत्यु

    झापाको बेलडाँगी शरणार्थी शिविरबाट अमेरिका गएका नेपाली मूलका एक परिवारका तीन सदस्यको सडक दुर्घटनामा परी...

    ‘होलबडी’ चेकअप के हो ? के-के जाँच गरिन्छ? कुन अस्पतालमा कति शुल्क लाग्छ ? जान्नुहोस…

    नेपाली समाजमा बिरामी नभई स्वास्थ्य जाच नगर्ने प्रचलन छ तर हिजोआज जनमानसमा स्वास्थ्यप्रतिको सजगता बढ्दै...

    राष्ट्रपति ज्युलाई प्रधानमन्त्री देउवाको राजीनामा पत्र…

    सम्माननिय राष्ट्रपति ज्यु ! बिषय : राजिनामा दिने सन्दर्भमा उपर्युक्त बिषयमा म शेर बहादुर देउवा...

    सरकारमा वाम गठवन्धन आएपछिचीनबाट हिँडेको रेल लुम्बिनी पुग्छ- डा.युवराज खतिवडा, पुर्वगभर्नर

    नेपाल राष्ट्र बैंकका पूवॅ गभनॅर एवं योजना आयोगका पूवॅ उपाध्यक्ष डा.युवराज खतिवडा योजनाविद् र अथॅविद्का...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad