SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ कला साहित्य, मुख्य समाचार, राष्ट्रिय, समाचार

    स्नो भ्यूद्वारा हस्तकलाका सामाग्री प्रदर्शन तथा बिक्री

    गोविन्द तिमिल्सिना, हेमजा । स्नो भ्यू बोर्डिङ स्कुल पोखरा २५ हेमजाले शैक्षिक प्रर्दशनी कार्यक्रम आइतबार बिद्यालय प्राङ्गणमा गरेको छ । कार्यक्रममा बिधार्थीद्धारा निर्मित हस्तकलाका सामाग्रीहरु प्रर्दशनी गर्नुको साथै बिक्री गरिएको छ । काठमाण्डौ विश्वविधालयका डिन...बाँकी

    बिस्तारै बिस्तारै निको हुन्छ घाउ भनेको : सिर्जना खनाल

    “गजल “ बिस्तारै बिस्तारै निको हुन्छ घाउ भनेको मैले यहि सोचेर तिमिलाई नचलाउ भनेको छोरा तैले जग्गा ,जमिन, त किन्न सक्लास पैसाले किन्न सक्दैनस है आमा बाउ भनेको दुनियाँ देखेर पनि नदेखे झै गर्छ तिमिलाई...बाँकी

    मैले नचाहेर पनि भूल्न सक्दिन ! तिमिले के चाहेर विर्सन भन्यौ ?? : एन. पी. घायल

    गजल यो साइनो यहीँनेर विर्सन भन्यौ जाँदैन माया खेर विर्सन भन्यौ।। मैले नचाहेर पनि भूल्न सक्दिन ! तिमिले के चाहेर विर्सन भन्यौ ?? तन मन चोखो प्रेम दिएकै थिएँ! के भनेझैं नपाएर विर्सन भन्यौं ?...बाँकी

    ‘तिमी अझै छ्यौ’ भन्ने मीठो भ्रमैभ्रममा बाँच्न पाए… {आत्मकथ्य}

    निर्मोही व्यास : ए मेरी मृदु कल्पना ! हृदयकी ए कोमल स्पन्दन ! मेरो प्यार ! तिमी चटक्क चुँडियौ दुर्दैवले बैँसमा झोक्री बस्छु कठै ! प्रिया-विरहमा कल्पेर रातोदिन भैँचालो मुटुमा, समुद्र गहमा धिक्कार यो जीवन...बाँकी

    “नेपाली खेली गीतमा रस विधान” शीर्षकमा अनुसन्धानकर्ता, साहित्यकार तुलसी प्रभासद्धारा विद्यावारिधी

    पोखरा, कास्की । नेपाली लोक संस्कृतिका अनुसन्धानकर्ता एवम् साहित्यकार तुलसी प्रभासले “नेपाली खेली गीतमा रस विधान” शीर्षकमा विद्यावारिधी (पिएचडी) सम्पन्न गरेका छन् । लामो समयको साधना र शोध निर्देशक गुरुहरुको निर्देशनबाट यो उपाधि सम्भव भएको...बाँकी

    मुखौटो गणतन्त्र ! – सङ्कल्प

    नयाँ नेपाल खबर पुरानै छन् गरिब जनता रहर पुरानै छन् नेताज्युले त महल ठड्याउनु भो जनताका चुहिने घर पुरानै छन् ! गणतन्त्र आएपनि भोको पेट भरिएन आस अनेक देखाइए, तर पूरा गरिएन पहुँच पुग्नेलाइ मात्रै...बाँकी

    लाग्छ ब्रम्हाण्डबाट सूर्य हराएको छ : डराएको मन {कविता}

    लाग्छ ब्रम्हाण्डबाट सूर्य हराएको छ धुरीमाथि कालो काग नराम्रोसँग कराएको छ खुसी सबै लिएर गयौ पिडा मेरो भागमा पारी त्यहि पिडाले केहि गर्छ कि भनी मन आफैसित डराएको छ | बाहिरी मौसममा घाम लागेपनि मनमा...बाँकी

    ईमान बेच्ने रहर लागेथ्यो कुनैबेला मलाई, कात्रोमा त्यो खल्ती नदेखिएपछि ! : सङ्कल्प

    शक्तिको आडमा शाशकको गल्ती नदेखिएपछि निष्ठा र इमान्दारीताले जित्ने चल्ती नदेखिएपछि ईमान बेच्ने रहर लागेथ्यो कुनैबेला मलाई नि हजुर, तर अँह मन मानेन,कात्रोमा त्यो खल्ती नदेखिएपछि ! ©सङ्कल्प...बाँकी

    कलिलैमा बैँस चढ्दा अन्धोमाया लायौ कि नाइ ? : सुश्मा अर्याल

    कलिलैमा बैँस चढ्दा अन्धोमाया लायौ कि नाइ? आफू भन्दा बढि उसलाई चाह्यै कि नाइ? नजानी नजानी चित्रकोर्दै,शब्द लेख्दै उसैका लागि प्रेमिल गित गायौ कि नाइ? बगैंचाका हजार फूलबाट उ एक छान्दा तिमी उसका आँखामा छायौकि...बाँकी

    साहित्यकार बादलको हाइकु कृति लोकार्पण कार्यक्रम सम्पन्न

    दिपसागर पाैडेल पर्वत । पर्बत जिल्लाकै उत्कृष्ट साहित्य संस्था पर्बत साहित्य संगमको आयोजनामा साहित्यकार सुन्दर प्रसाद जोशी ज्यु द्दारा लिखित हाइकु सङ्ग्रह कृति “बादलका तरङ्गहरु”कोभिड उन्नाइसको भौतिक दुरी कायम राख्दै बिहिवार कुश्मामा एक समारोहका साथ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं