SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • Loading...
    Ad

    नेपालको राजनैतिक ईतिहासलाई अगाडी बढाउदै गर्दा जनता र राज्यको बिचमा अन्तरविरोधहरु पैदा भए र हुदै गएका छन । त्यो अन्तरविरोधका कारण जनताका प्रतिनिधिहरु र राज्यका शासकहरुको बिचमा निरन्तर बहस तथा संघर्षका प्रकृयाहरु चलिरहन्छन र चलिनैरहेका छन् ।
    सो अवस्थामा जनताको विचमा न जनताका प्रतिनिधि भनिएकाहरु जान सक्छन न विरोधि । सोहि अवस्थामा सोसल मिडियाको माध्यामबाट हामी जनताको विचमा गएका थियौ र आगामी दिनमा पनि निरन्तर जान चाहान्छौं ।
    हामी परिक्षण प्रशारणको यो चरणमा प्रवेश गर्दैछौ आशा तथा बिश्वास छ तपाईहरुको सकारात्मक सुझाव तथा सल्लाह पाईनै रहनेछौं । सुझाव तथा सल्लाहको लागि

    email for news………..

    kendrasuchana@gmail.com

    ७२१ पटक
    प्रतिकृया दिनुहोस्
    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad